पछिल्लो २४ घन्टामा थप २९६ जनामा कोरोना पुष्टी, ५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २९६ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशरभका विभिन्न प्रयोगशालामा गरिएको ८९७२ वटा नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा ३६९ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

गत २४ घन्टामा ५ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ९४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।