नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ। 

ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ। 

सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन्।  दिनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ।  

यस गीतलाई योगेश काजीले एरेन्ज गरेका हुन्। श्याम स्वेत रसाइलीको मिक्सिङ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।