प्रवास क्षेत्रबाट काे-काे छानिए एमाले महाधिवेशन प्रतिनिधि ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।नेकपा (एमाले)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवास क्षेत्रबाट पनि प्रतिनिधि चयन गरेकाे छ । चयन भएका महाधिवेशन प्रतिनिधिले १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा भाग लिनेछन् ।

काे-काे छानिए ?

अन्तराष्ट्रिय कमिटी

१. भक्त गुरुङ

२. रमेश पाण्डे

३. प्रभुराम थापा

महिला

४. कुन्ती थापा

५. डा, विमला भण्डारी

अमेरिका

१. कूष्णप्रसाद लामिछाने अमेरिका

२.  रामहरि खड्का , क्यानडा

३. बेनीमाधव कँडेल (गोपाल), अमेरिका

महिला

४. यमुना भट्टराई, अमेरिका

५. यमुना घिमिरे, अमेरिका

पूर्वी एसिया

१. भक्त गुरुङ (हङकङ)

२. हरिचन्द्र पौडेल, (जापान)

३। मोहनसिं रायमाझी, (जापान)

महिला

४. सिर्जना नेपाली, दक्षिण कोरिया

५. सुमित्रा रायमाझी बस्न्यात,जापान

ओशिनिया

१. डा विनोद श्रेष्ठ,अष्ट्रेलिया

२.राम घिमिरे, अष्ट्रेलिया

३. केशव जोशी, अष्ट्रेलिया

महिला

४. सीता केसी थापा,अष्ट्रेलिया

५. भावना नेपाल, न्यूजिल्यान्ड

खाडी

१. कमलमणी गुरागाई, कतार

२. शालिकराम पन्त, बहराइन

३.महेश गिरी, यूएई

महिला

४. ज्योति शर्मा, इजराइल

५. रेनु कार्की, कतार

युरोप

१. भक्त वाग्ले, फ्रान्स

२. मुक्त गुरुङ, स्पेन

३. गोविन्द पौडेल, पोर्चुगल

महिला

४. सरस्वती चापागाई, वेल्जियम

५. कल्पना त्रिपाठी, बेलायत

जम्मा ३० जना।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।