प्रधानन्यायाधीशले तोके ९ इजलासमा २७९ मुद्दाको पेसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहिबार ९ इजलास गठन गरेका छन् । 

सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले बालुवाटारस्थित निवासबाटै ९ इजलास गठन गरेका हुन् । 

उनले ९ इजलासमा २५९ मुद्दाको पेसी तोकेका छन् । आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।