चन्द्र कुवेर खापुङको ‘तिमि बिनाको जिन्दगी’ सार्वजनिक(भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत  प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङको नयाँ आघुनिक गीत  ‘तिमि बिनाको जिन्दगी’ सार्वजनिक भएको छ।

आर के  बुद्ध यु ट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा आर के बुद्धले स्वर दिएका छन् ।

आलोक श्रीको संगीत संयोजन रहेको गीत गुञ्जन स्टुडियोमा कृष्ण कुमार मर्हजनले महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन्। 

उक्त गीतमा चन्द्र कुवेर खापुङ,देवयानी ओलि र देवेन्द्र कुँवरको अभिनय छ। 

हर्ष पुलामीले खिचेको  भिडियो राजकुमार मगरले सम्पादन गरेका छन्। प्रेमिल शब्दले भरिएको उक्त गीतलाई  प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङले लेखेका हुन् भने  गीतको भिडियोलाई विनोद के सी र विदुर गिरीले  निर्देशन गरेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।