मेगा बैंकद्वारा लाभांश घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेगा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकले आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।