सीता एयरको जहाज दुर्घटनामाः धावनमार्गमा बँदेलसँग ठोक्कियो, विमानस्थल ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ। मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो। 

हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो। 

यात्रु र चालक दलका सदस्य सकुशल छन्। तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ। अहिले विमानस्थल ठप्प छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।