सस्तो ब्याजको पुनर्कर्जा लिनेलाई खुल्यो आवेदन, यस्ता छन् मापदण्ड !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाबाट पाइने एकमुष्ट पुनर्कर्जाका लागि आवेदन खुलेको छ । 

राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरेर आवेदन आह्वान गरेको हो ।

मंसिर १९ गतेसम्म आवेदन दिन सकिने सो पुनर्कर्जा पर्यटन, मनोरञ्जन, चलचित्रलगायत क्षेत्रका लागि घोषणा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्ता छन् मापदण्ड


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।