सुनकाे भाउ ताेलामा ६ सयले घट्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  केही दिन अगाडि लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा छ सय रुपैयाँले घटेको हो ।

सुन आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज  चाँदीको भाउ पनि घटेको छ । १५ रुपैयाँ घटेर चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँमा झरेको छ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।