भारतीय अभिनेता सुनिल शेट्टीका छोरा आहानको डेब्यू फिल्म ‘तडप’को टीजर रिलिज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली । भारतीय अभिनेता सुनिल शेट्टीका छोरा आहानको डेब्यू फिल्म ‘तडप’को टीजर मंगलबार रिलिज भएको छ ।

उक्त फिल्मको ट्रेलर आज पनि रिलिज गरिनेछ । टीजरमा आहान र तारा सुतारियाको भुमिकाको झलक देखाइएको छ । 

मिलन लुथरियाको निर्देशनमा बनेको लव स्टोरी फिल्म ‘तडप’ ३ डिसेम्बरदेखि रिलीज हुनेछ । सुनिल शेट्टीले फिल्ममा छोराको डेब्यूलाई लिएर भनेका छन्, ‘दर्शक उसलाई पनि त्यति नै माया गरुन् जति मलाई गरेका थिए ।’ छोरा आहानलाई पनि दर्शकले आफूलाई झैं माया गर्ने अभिनेता सुनिलको आशा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।