आज मन्त्रिपरिषद् बैठक बस्दै,यस्ता छन् एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दै छ। दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

साथै, आजको बैठकमा देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षति र पीडितलाई राहतको व्यवस्थाबारे निर्णय हुनेछ । पछिल्‍लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि सरकारले राहत प्याकेज घोषणा गर्ने तयारी गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।