गोरखा केन्द्रविन्दु बनाएर ४.३ म्याग्नीच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । गोरखाको मान्बू केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान चार बजेर नौ मिनटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । गोरखा र धादिङमा भूकम्पको धक्का महसुस भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।