कृष्ण बहादुर बस्नेत र सोनिया अभिनित ‘माइखोलाको पानी’ बजारमा(भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामाले स्क्रिन शेयर गरेको ‘माइखोलाको पानी’ बोलको गीत सार्वजनिक भएको छ । 

पारीजात नेपाल रेकर्डिङ स्टुडियो  मार्फत सार्वजनिक भएको गितमा डिसी मगरले स्वर दिएका छन । 

धनेन्द्र याम्पा राइले लेखेको उक्त गितलाइ कैलाश राइले संगीत संयोजन गरेका छन भने सुवास राइले मिक्सिङ गरेका छ्न । 

प्रेम लामाले छायांकन, राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निर्देशन गरेका हुन ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।