परराष्ट्रमन्त्री खड्का सर्विया जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  परराष्ट्रमन्त्री डा.नारायण खड्का शुक्रवार राति सर्विया जाने भएका छन् ।

सर्वियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन उनी सार्विया जान लागेका हुन् । सर्वियामा उने उक्त सम्मेलनमा १२० भन्दा बढी असंलग्न परराष्ट्र नीति अख्तियार गरेका राष्ट्रका परराष्ट्र मन्त्रीहरूको सहभागिता रहनेछ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार विदेश जानका लागेका मन्त्री खड्काका साथमा उनका निजी सचिव शिवानी बस्नेत, सहसचिव सेवा लम्साललगायत रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।