सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा विहीबार ५०० रुपैयाँ बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढ्यो । बुधबार चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएकोमा विहीबार प्रतितोला १० रुपैयाँ बढेर ११७० रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।