इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी  क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेको छ । 

त्रिभुवन विश्व वद्यिालयको क्रिकेट मैदान  हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको  पहिलो खेल वर्षाका कारण सुरु हुन सकेको छैन । 

साढे ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण अझै टस भएको छैन । आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।