नुवाकोटका १२ वटै स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन(सुचिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नुवाकोटमा आइतबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाँउ तथा नगर अधिवेशन सम्पन्न भएको छ । 

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गाँउ तथा नगर अधिवेशनको नतिजा सार्वजनिक भइसकेको छ । केही स्थानीय तहमा निर्वाचन मार्फत सभापति चयन गरिएको छ भने केहिमा स्थानीय तहमा सर्वसम्मत सभापति र पदाधिकारी चयन भएका छ्न् ।

नेपाली कांग्रेसको विदुर नगर सभापतिका उम्मेदवार हरिलाल श्रेष्ठ विजयी  भए भने  बेलकोटगढी नगरपालिकामा सम्पन्न  अधिवेशनमा लेखनाथ मुडभरीको प्यानल नै विजयी भएको छ । 

नेपाली कांग्रेस नुवाकोटका पालिका अधिवेशनमा निर्वाचित पदाधिकारीहरु :

१.  सूर्यगढी गाउँपालिका-शंकर बहादुर प्याकुरेल (निर्वीरोध)

२.  लिखु गाउपालिका-बिनोद पाठक (निर्वीरोध)

३.  ककनी गाउँपालिका-भग्याश्री लामा

४. पन्चकन्या गाउँपालिका – माधव प्रशाद खनाल(निर्वाचित)

५.  तादी गाउँपालिका -नारायण प्रसाद पाण्डे,

६. शिवपुरी गाउँपालिका– कविराज गुरुङ

७.  दुप्चेश्वर गाउँपालिका -रोजलाल मोक्तान

८.  वेलकोटगढी नगरपालिका -लेखनाथ मुडभरी (निर्वाचित)

९. मेघाङ्ग गाँउपालिका – सिंह राज तमाङ्ग

१०. किस्पाङ गाँउपालिका – रण बहादुर तमाङ्ग

११. तारकेश्वर गाँउपालिका – केशब अर्याल

१२. बिदुर नगरपालिका – हरिलाल श्रेष्ठ (निर्वाचित)

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।