कांग्रेस महाधिवेशन : सुर्यगढी गाउँपालिकाको कांग्रेस सभापतिमा प्याकुरेल सर्वसम्मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस नुवाकोट स्थित  सुर्यगढी गाउँपालिकाले सर्वसम्मत नेतृत्व पाएको छ । 

गाउँपालिकाको सभापतिमा युवा नेता शंकर प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन ।

अन्य दुई जनाले पनि सभापतिमा दावेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा आएर अन्यले उम्मेदवारी फिर्ता लिएपछि प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।