आमा बनिन् प्रियंका कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । 

उनले बुधबार छोरीलाई जन्म दिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्।श्रीमान् आयुस्मान र आफूले छोरीलाई काखमा लिएको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन्। छोरीको नाम आयन्का कार्की जोशी राखिएको छ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं‍. २०७६ साल फागुण १६ गते विवाह गरेका थिए । सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा र आलोचना समेत भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।