१८प्रतिशत नगद लाभांश पारित गर्दै मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं ।  मुक्तिनाथ क्यापिटलको १२ औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । 

होटेल क्राउन  इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले १८ प्रतिशत नगद लाभांश पारित गरेको छ । 

यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धीसेवाहरु प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले यस आर्थिक बर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु समेत संचालनगर्ने योजना रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।