घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो ।

कोरोबार भएको अघिल्लो दिन प्रतितोला ८९ हजार १०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घटेर प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर प्रतितोला ११३५ रुपैयाँ कायम भएको छ 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।