एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। असोज ५ गतेका लागि बैठक बोलाएको केन्द्रीय कमिटी सदस्य मेटमणि चौधरीले जानकारी दिए। 

बैठकको मिति तय भए पनि स्थानको टुंगो भइनसकेको उनले बताए। 

माधव नेपालको नेतृत्वमा एमालेबाट विद्रोह गरेर समाजवादी पार्टी गठन भएको हो। ३० सांसद र ५६ केन्द्रीय सदस्यहरुको सनाखतपछि निर्वाचन आयोगले नयाँ पार्टीको प्रमाणपत्र दिएको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।