एमाले स्थायी कमिटी बैठक बस्दै,यस्ता छन् एजेन्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ ।

स्थायी कमिटी बैठकमा चालू संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेले गत बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।