एमालेको १० औं महाधिवेशन आगामी मंसिरमा, विधान महाधिवेशन असोजमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन १० देखि १२ मंसिरसम्म काठमाडौंमा आयोजना हुने भएको छ ।

मंगलबार दिउँसो ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले आउँदो १० मंसिरदेखि १२ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । 

यस्तै २७ र २८ भदौमा  तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन ५ र ६ असोजमा हुने भएको छ । स्थानीय तहका अधिवशेनहरुको मिति पनि पछि सारिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।