‘केजीएफ–२’ को रिलिज मिति सार्वजनिक !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति तोकिएको छ । फिल्मको नयाँ पोस्टर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो ।

फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फिल्मका मुख्य भूमिकामा रहेका अभिनेता एशका फ्यान पनि बढेका छन् ।

सन् २०१८ मा ‘केजीएफ च्याप्टर १’ रिलिज भएको थियो । यसको दोस्रो भागको कौतुहलतापूर्वक प्रतीक्षा गरिएको छ । फिल्मका निर्माता तथा कास्टले रक्षाबन्धनको अवसर पारेर यसको रिलिज मिति २०२२ को अप्रिल १४ तोकेका छन् ।

साथै, फिल्मका अभिनेता सञ्जय दत्ताले पनि फिल्मको पोस्टर सेयर गर्दै फिल्मको रिलिज मिति तोकिदिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।