टोटेनह्यामको लगातार दोस्रो जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनह्यामले लगातार दोस्रो जित निकालेको हो । उल्भ्सको मैदानमा टोटेनह्यामलाई जित दिलाउन डेली अलीले निर्णायक गोल गरे ।

यस जितसँगै टोटेनह्यामले २ खेलमा ६ अंक जोडेको छ । टोटेनह्याम तालिकाको दोस्रो स्थानमा रहेको छ । टोटेनह्यामले पहिलो खेलमा म्यानचेस्टर सिटीलाई हराएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।