माधव नेपालको एमाले समाजवादीलाई वामदेव गौतमको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका बामदेव गौतमकाे समूहले माधवकुमार नेपाल अध्यक्ष रहेकाे एमाले समाजादीलाई समर्थन गर्ने भएकाे छ ।

बिहीबार एकता अभियानको कार्यसम्पादन कमिटीको बैठकमा माधव नेतृत्वको पार्टीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन् । गौतमले माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीलाई समर्थन गर्ने भए पनि एकता प्रयास भने जारी राख्ने बताएका छन् । 

एकता अभियानका सचिव बाबुराम थापाका अनुसार गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।