रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त भएका छन्।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले झालाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त महाप्रवन्धक झा राजविराज नगरपालिकाका एमाले समाजवादी पार्टी निकट नेता हुन्। सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष पनि हुन्।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला पहिलो पल्ट गुरु भट्टराई महाप्रवन्धकमा नियुक्त भएका थिए। सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।