बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो ।

मंगलबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य भने घट्यो । आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर प्रतितोला १२०५ रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।