नेप्सेको वेबसाइटको सेवा पूर्ण रुपमा बन्द रहने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ ।

बिहीबार एक सुचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो ।

नेप्सेले डाटा माइग्रेसन कार्य अहिले पनि गरिरहेको छ । सोही कारण दुवै वेभसाइटमा डाटा डिस्प्लेमा विभिन्न समस्या देखिएका छन् । त्यसको समस्या समाधानको लागि आफ्नो पुरानो वेभसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ । सो को लागि हाल पुरानो वेभसाइटमा भएका डाटाहरु नयाँमा माइग्रेट गर्न लागिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।