नेपालले बोलाएको बैठकमा योगेश भट्टराई र सुरेन्द्र पाण्डे अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले बोलाएको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा  सुरु भएको स्थायी कमिटी बैठकमा योगेश भट्टराई र नेता सुरेन्द्र अनुपस्थित रहेका छन् ।दुई नेता उपस्थित नभएपछि बैठकमा विभिन्न टीकाटीप्पणी भएको छ । 

पार्टी एकता वा सरकारमा सहभागी हुने विषयले माधव समूहमा विवाद चलिरहेको छ। एक समूह सरकारमा सहभागी हुनुपर्ने अडान लिएका छन् भने अर्को पक्ष एकताको पक्षमा जानुपर्ने दबाब सिर्जना गरेका छन्।

सोही एजेण्डामा अहिले छलफल भइरहेको बताइएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।