नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।आज नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ। बैठक बिहान ११ बजे  बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ ।

बैठकका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएका छन् । संसद् पुनःस्थापना भएर शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पक्षले भने बैठकलाई अनाधिकृत भएको बताएको छ। केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको बताएका हुन्।

यस्तो छ तामाङले जारी गरेको विज्ञप्ती:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।