प्रधानमन्त्रीको आदेशमा डा. जागेश्वर गौतमको सरुवा रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड युनिफाइड केन्दीय अस्पताल (वीर)का प्रशासकीय प्रमुख डा. जागेश्वर गौतमको सरुवा रोकिएको छ ।

सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट गौतमको ठाउँमा डा.रुद्र मरासिनीलाई जिम्मेवारी दिएका थिए। तर स्वास्थ्यमन्त्री समेत रहेका देउवाले तत्काल सरुवा सम्बन्धी निर्णय कार्यन्वयन नगर्ने भनेपछि सरुवा रोकिएको हो।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।