नेपाल प्रहरीका पूर्व एसएसपी थापा राप्रपामा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल प्रहरीका पूर्व एसएसपी कृष्णबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। थापा सोमबार राप्रपामा प्रवेश गरेका हुन्।

उनलाई अध्यक्ष कमल थापाले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। थापालाई उनले पार्टीको सदस्यता समेत प्रदान गरेका थिए।

अध्यक्ष थापाले उनलाई पार्टीमा स्वागत गर्दै भनेका छन्, ‘राप्रपामा हार्दिक स्वागत!  राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति  बनाऔं।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।