सिक्किममा आफ्नै भाइले गरे दाजुको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भारतको सिक्किममा आफ्नै भाइले दाजुको हत्या गरेका छन्। सिक्किमको उत्तर जिल्लामा नेपाली नागरिक ५२ वर्षका सुवास लिम्बूले आफ्नै ६० वर्षीय दाजु विकास लिम्बू को हत्या गरेका हुन्। 

प्रहरीका अनुसार उनीहरू नेपालको झापा जिल्लाका स्थायी बासिन्दा हुन। केही वर्षदेखि उत्तर सिक्किमको फुदोङनजिक रमाथाङमा बसिरहेका उनीहरूबीच भएको सामान्य वादविवादले उग्र रूप लिँदा भाइले दाइलाई छुरीले हानेका हुन्। ​

फुदोङ प्रहरी चौकी पुगेर सुवासले दाइको हत्या गरेको स्वीकार गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।