प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको हो ।

मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य बुधबार ३ सयले बढेर प्रतितोला ९२ हजार १०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजार ६०० कायम भएको छ ।

बुधबार चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँ घट्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२५५ रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।