प्रतितोला ३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको हो ।

सोमबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य मंगलबार ३ सयले घटेर प्रतितोला ९१ हजार ८०० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ ।

मंगलबार चाँदीको मुल्यमा भने कुनै परिर्वन भएको छैन् । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२७० रुपैयाँ कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।