प्रचण्ड निवासमा रामचन्द्र पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन्। 

उनले खुमलटारमा समसमायिक राजनीतिक छलफलसँगै प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

प्रचण्डकी पत्नी सीता लामो समयदेखि बिरामी छन्। उनी पार्किन्सन्स नामको रोगबाट पीडित छन्। 

केही दिनअघि उनलाई भेट्न कांग्रेसका सभापति एवं प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि प्रचण्ड निवास पुगेका थिए।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।