बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबार नेपालि बजारमा सुनको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला तीन सय बढेको हो । 

आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ । 

चाँदी तोलाको १ हजार २८० निर्धारण गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।