नेपाल प्रहरीका ९८ सई निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) लाइ  प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको बैठकले बिहिबार प्रहरी नियमावली,२०७१ संसोधनसहितको नियम  २७ को उप- नियम ४ को प्रावधान बमोजिम उनीहरुको बढुवा सिफारिस गरेको हो।    

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।