विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । 

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ ९ र बिक्रीदर ११९ रुपैयाँ ६९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ २८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रीदर ३९७ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ११ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।