भस्मासुर प्रवृतिले ‘आधा गिलास पानी’ पनि घोप्ट्याउन खोज्यो: डा. बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान आधा गिलास भए पनि आफूहरु बचाउन लागि परेको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।

‘संविधान पूर्ण छैन, संविधान पानी आधा भरिएको गिलास जस्तै छ हामीले भन्दै आएका छौं । तर भस्मासुर प्रवृत्तिले यो संविधानका आधारभूत तत्वमा नै प्रहार गर्न खोज्यो । आधा भरिएको गिलास पनि घोप्ट्याउन खोज्यो,’ उनले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।