नौ किलो गाँजासहित मकवानपुरबाट दुई व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मकवानपुरमा नौ किलो गाँजासहित दुई किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-४ झ्याङनेका १४ वर्षीय र १४ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  

प्रहरी सहायक निरीक्षकको कमाण्डमा रहेको गस्ती टोलीले कैलाश गाउँपालिका-९ नामटारमा दुवै जनालाई गाँजासहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार दुवै जना शंकास्पद अवस्थामा हिँडिरहेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।