पाँच सदस्यीय बन्यो देउवा मन्त्रिमण्डल, गृहमा बालकृष्ण खाँड, अर्थमा जनार्दन शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियाको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा मंगलवार राति आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन् ।

देउवाले मंगलवार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

 देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।