एमाले कार्यदलमा के के मा भयो सहमति ?(पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलले विवाद समाधानका लागि १० बुँदे सहमति गरेको छ ।

आन्तरिक विवाद मिलाउन आइतवार बिहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरू अन्ततः पार्टी एकताबद्धरुपले अघि बढाउने गरी सहमति जुटाउन सफल भएका हुन् ।

सिंहदरबारमा भएको छलफलमा पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सहमति बनेको नेताहरूले बताएका छन् । 

कार्यदलले २०७५ जेठ २ गतेअघिको पार्टी संरचनाबाट अघि बढ्ने सहमति गरेको छ । पार्टीमा योगदान दिएका नेताहरूलाई मातहत कमिटीमा समेट्ने निर्णय पनि कार्यदल बैठकले गरेको छ ।

यस्ता छन् बुँदा : 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।