काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कालीदास धौवजी र कुमार न्यौपानेलाई सिफारिस गरिएको छ ।
बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन भनिएको छ।
Comment