सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज मगंलबार सुनचाँदीको मूल्य बढेको छ । छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ । आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।