कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो । यो २०७२ कै महाभूकम्पको परकम्प भएको केन्द्रले बतायो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।