सानेपामा एक पुरुषको शंकास्पद शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको सानेपामा एक भारतीय पुरुषको शंकास्पद शव फेला परेको छ ।

सानेपाको गुसिटोलमा रहेको राममन्दिरनजिकै डेराभित्र ती पुरुषको शव घोप्टो परेको अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।