यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ ।